skip to Main Content
056-560470 p3mosddahcchitwan@gmail.com

यस केन्द्रबाट प्रदान गरिने उपचारहरु


  • नियमित स्वास्थ्य परिक्षण
  • नेपाल सरकार, आयुर्वेद एवं वैकल्पिक चिकित्सा विभागबाट निर्दिष्ट निःशुल्क आयुर्वेद औषधि आवश्यकता अनुसार चिकित्सकको निर्देशन बमोजिम वितरण
  • आवश्यकतानुसार रोग विनिश्चय एवं उपचार व्यवस्थापनका लागि सुविधा सम्पन्न अस्पतालमा प्रेषण

दुखाइ व्यवस्थापन (Pain Management)

स्नेहन

  • स्थानिक अभ्यङ्ग (Therapeutic part massage)
  • कटि / जानु / ग्रीवा वस्ति

स्वेदन

  • सर्वाङ्ग स्वेद
  • नाडी स्वेद

तनाव व्यवस्थापन (Stress management)

  • शिरोधारा

पिनास (शिरःशुल)

  • नस्य
  • धुपन

आंखा (Eye Care)

  • नेत्र तर्पण

जिवनशैलि व्यवस्थापन

  • पंचकर्म
  • योग
  • प्राणायाम

गत वर्षको तथ्याङ्क अनुसार यस केन्द्रमा मुख्य रुपमा निम्न प्रकारका बिरामीको लागि उपचार सेवा प्रदान गरिएको छ

  • अम्लपित्त, कब्जियत, अतिसार, प्रवाहिका एवं अन्य पाचन प्रणालिसंग सम्बन्धित रोगहरु
  • मधुमेह, उच्चरक्तचाप, थाइरोइड सम्बन्धि रोगहरु
  • अर्श (पाइल्स), मलद्वारबाट रगत आउने (फिसर इन एनो)
  • पक्षाघात, आमवात, वातरक्त, कम्मर दुख्ने, ढाड दुख्ने, हड्डि खिइएको एवं अन्य हाडजोर्नी सम्बन्धि अन्य समस्याहरु
  • पिनास, माइग्रेन, नाक, कान, घाँटी एवं आँखाको समस्या
  • दम, खोकी एवं अन्य श्वासप्रश्वास जन्य रोगहरु
  • श्वेतप्रदर, महिनावारी, पाठेघर सम्बन्धि समस्याहरु एवं अन्य स्त्री रोगहरु
  • बच्चामा लाग्ने विभिन्न किसिमका रोगहरु
Back To Top