फैलँदै नेपाली संस्कृति

डण्ड गुरुङ

च्याट्ट मौलिक वेश भूषामा सजिएकाहरू कोही बादल घन्काउँदै त कोही च्याबुइ बजाउँदै थिए। कोही पउँदै, कोही धिमेबाजा बजाउँदै अघि बढिरहेका युवा। कुटोकोदालो मात्र होइन, ठेको नाइलो, डोको र लामवद्ध युवतीको ताँती। यी सबै दृश्य देख्दा लाग्छ पली मौलिक गाउँमा सांस्कृतिक मेला लागिरहेको छ यो त बेलायतको लन्डन सहरस्थित कंमटन पार्कमा दृश्य हो। हरेक वर्ष अगस्तको अन्तिम आइतवार गरिने नेपाली मेलामा देखिएका यी नेपालीपनयुक्त नेपालमा कतिपय गीतसङ्गगीत, संस्कृति, वेशभूषा र यी देख्न मुस्किल छ तर लन्डनको नेपाली मेलामा घन्किन्छ।

पत्रमा बसोवास गर्ने नेपाली समुदायले आफ्ना परापरा, संस्कृति, धर्म संस्कारलाई पुस्तान्तरण गर्न आयोजना गर्ने गरेका छन्। अहिले बाययतमा मुदायको चाक्लो उपस्थिति छ। भूतपूर्व ब्रिटिस कका परिवार, व्यापारिक हैसियतबाट मात्र नभएर सिलसिलामा केायतमा बसोबास गर्ने नेपालले इनप्रतिदिन बढ्‌दो छ। बेलायतमा बसोबास गर्ने इङ्ख्या दिनप्रतिदिन बढ्‌दै गएको छ। बेलायतमा मा नेपाली दूतावासको स्थापना भएको १७३ वर्ष छ तर अहिलेसम्म बेलायतमा कति नेपाली बसोवास यकिन तथ्याङ्क छैन।

व्यतमा सन १९६५/६६ ताका केही नेपाली होटेल, वसायमा वर्क परमिटमाहत पुगको देखिन्छ। यसरी न्टमा आउने पहिलो नेपाली काठमाडौँस्थित पारस डड सेफ स्व. कृष्णवहादुर थापा र ग्रिन होटेलका

हेड नेफ ज्याम महर्जन थिए। त्यसपछि कालु तामाड, रामदास महर्जन, हरिविभोर कार्की, मुहमद अली, ईश्वर मानन्धर र पूर्णठान मधुकर्मी पनि आए। सन् ८० को दशकदेखि अध्ययन गर्न आएका विद्यार्थी, वर्क परमिटमा आएकाहरू, नेपाली राजदुतावानका कर्मचारी, विविसी सेवाका सञ्चारकर्मी, विगेड अफ गास्यांजका गोर्खा सैनिक बेलायतमा पुगको देखिन्छ । बिस्तरि डाक्टर, इन्जिनियर, नर्स, एकाउन्टेन्ट पनि आउन थाले। यही कममा माओवादी जनयुद्ध द्वन्द्वपीडित कती राजनीतिक शरणार्थी पनि बेलायत आएको देखिन्छ। हरेक वर्ष २२० जना नेपाली युवा विटिस सेनामा भर्ती भएर आउंछन्। हाल ब्रिटिस सेनामा तीन हजार पाँच सय नेपाली (गोवी) रहेको तथ्याङ्‌क छ। सुनीलो र सुक्षित भविष्यको सपना बोकेर वेलायत आएका नेपाली वेलायतको प्रायः सबै ठाउँमा बसोवास गर्छन्। त्यसमा पनि अल्डरसट, फार्नबोते, क्याम्बली, रिडिङ, पलमस्टिड, स्विन्डेन, वजिङस्टॉक, अक्सफाइ, फोक्सटन आटि नेपालीको वाहुल्य माएको सहरमा पर्दछ। नेपालीले जहाँ गए पनि आफ्नो मनमुटु चाहि नेपाललाई नै समर्पित गरिरहेको पाइन्छ। सपना नेपालकै देख्छन माया नेवलर्क हुन्छ। जता जान्छन्, जहाँ पुग्छन, त्यहाँ आफ्नो संस्कार, संस्कृक्तिसँगै स्माडरहन्छन्। चाडपर्व दमै, तिहार, म्हपुजा. न्तुदया भिन्तुना, उद. ल्होसार, माधेतइकान्ति, उपोलो उभौलीमा स्माइरहन्छन् । देउसीभैलो, धाननाच चण्डीनाच, स्याङ्नाच, याद, सारती. सालेजा, भजन कीर्तनमा रमाइरहनउन। यिनै नेपाली समाजलाई प्रतिविस्थित गर्ने कार्यक्रम नाली बनेको छ।

नेपाली सामाजिक, राजनीतिक, आर्थिक हैसियतमा अगाडि बढ्दै आएका छन् तर नेपाली समुठायका विचमा आफ्नो संस्कार, संस्कृति, भाषा, धर्म, लिपि जस्ता मौलिकताको रक्षा. संरक्षण र संवर्धन जस्तो गहन विषय पनि उनिर्क चिन्ताको विषय बनेको छ। यसै सन्दर्भमा नेपाली संस्कृति, परम्परा, रीतिरिवाज, धर्मलगायतका कार्यलाई पुस्तान्तरण गर्ने मुख्यः उद्देश्यसाथ सन् २००० मा स्थापित ती युके बेलायतको च्यारिटी कमिसनमा परोपकारी संस्थाका रुपमा दर्ता भई आफैमा विशिष्ट परिचय बनाउन सफल संस्था हो। यो संस्थाले सामाजिक सेवा, लोककल्याणकारी कार्यका साथै विभिन्न सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको छ। यी सत्कर्मका लागि सबैको एकता, सामूहिकता र भाइचाराको सम्वन्ध स्थापित गरेको कार्यक्रमबाट पनि पुष्टि हुन्छ।

तमुर्थी युकले आफ्नो पहिचान स्थापित गर्ने सन्दर्भमा विभिन्न कार्य गर्दै आएको छ। त्यसमध्ये नेपाली मेला एक सशक्त, प्रभावकारी र सर्वव्यापी कार्यक्रम बन्न पुगेको छ । नेपाली समाजलाई आफ्नो कला. भाषा, सत्कार, संस्कृतिर

रीतिरिवाज पुस्तान्तरण गर्दै बेलायतमा नेपालीको पहिचान स्थापित गर्ने मुख्य उद्देश्यसाथ नेपाली मेलाको सुरुवात भएको हो। तमुधी चुकले गुरुङको मात्र नभएर सबै नेपालीको पहिचान प्रदर्शन गर्ने साझा थलोका रूपमा नेपाली मेला परिचित छ। यसको सुरुवात नमुर्थी युकेका तत्कालीन अध्यक्ष सुवासि गुरुङको नेतृत्वमा सन २००९ मा भएको थियो।

तमुर्थी युकेले हरेक वर्ष विविक्यू कार्यक्रम गर्दै आएको थियो। बॉर संस्था हुँदा यो कार्यक्रम ठिकै थियो। सन् २००९ सम्म आइपुग्दा बेलायतमा धेरै संस्था स्थापना भइसकेका थिए। त्यसपछि यो कार्यक्रम प्रभावकारी भएन। त्यसपछि यो कार्यक्रम

बन्द गरिएको थियो तर संस्थाका हितका लागि कांही न केही नयाँ कार्यक्रम ऑय सार्नुपर्ने तमुर्थी युकेका लागि चुनौती थियो। त्यसो हुँदा सास्कृतिक कार्यक्रम ‘टाहीटें कार्यक्रम गर्ने भन्दै तमूलाई समेटिएको थियो। नेपाली मेलाको आयोजना गरेर बेलायतमा रहेका सबै सइय संस्थालाई समेटिएको थियो।

नेपाली सातृभूमि नेपाल छाडेर बाख्यत आए। विदेशी भूमिमा जिंठनका लागि पनि सङ्घर्ष गर्ने पायो। स्थापित हुनका लागि काम गर्ने पथ्यों। कामकै सिलसिलामा अभिभावकको व्यस्तता हुने ने भयो। आफ्ना सन्तानका लागि समय दिन निकै कठिनाइ परेकै थियो र छ। घरमै संस्कार, मस्कृति सिकाउन पनि

सहज छैन। त्यसैले नेपाली मेलाले आफ्ना संस्कार र संस्कृतिको संक्षेपमा नए पनि झल्काउने प्रयत्न गर्नु प्रमुख उद्देश्यभित्र पर्दछ। सबै तम् सबै नेपालीलाई एकै मञ्चमा उभिएर आफ्ना पहिचान प्रदर्शन गर्दै पर्यटन प्रवर्धनमा टेवा पुयाउने अको महत्वपूर्ण ध्येयका साथ सुरु गरिएको नेपाली मेलामार्फत समुदायस्तरबाट नेपाल तथा बेलायतका जनता र सरकारबिचको सम्बन्ध सुमधुर बनाउने उत्कट बाहना पनि हो। बेलायतस्थित नेपाली राजदूतावाससँगको सहकार्यमा हुन यो मेलामा हरेक वर्ष करिव दुई दर्जन राजदूत, सैनिक सहचारी, कूटनीतिज्ञको प्रत्यक्ष सहभागिक रहँदै अएको छ। यसले नेपाली पहिचान विश्वमा पुऱ्याउन उतिकै मद्दत पुगको छ।

विविधतामा एकता नेपालीको पहिचान हो। नाली मेलाले यही सन्देश दिएको छ। तमुर्थी युकेका अध्यक्ष जुमकाजी गुरुङका अनुसार नेफाली मेलामार्फत एकताको सन्देशसमेत दिइएको छ। नेपाायको पर्यटन प्रवर्धनमा समेत योगदान गर्दै आएको नेपाली मेलाको यो मव्यताको पछाडि एउटा रहस्य छ। त्यो भनेको आयोजक संस्था तम् युकेमा रहेको सहयोगी भावना, नेतृत्वलाई सफल पार्ने हुटहुटी अनि सबैप्रति सकारात्मक स्वभाव २ भाइचाराको सम्बन्ध। नेपालीले आयोजना गर्ने बेलायतमा सबैभन्दा तुला खुला कार्यक्रम हो- नेपाली मेला। स्वर्चका हिसाबले पनि सबैभन्दा धेरै खर्च र आम्दानी गर्न कार्यक्रमभित्र पर्दछ। पछिल्लो समय नेपालीको रोजाइको कार्यक्रमका रूपमा स्थापित हुन सफल बनेको छ। नेपालमा देख्न नपाइने संस्कार, संस्कृति र रीतिरिवाज बलायतको भूमिमा देख्दा परदेशमा पुगेपछि परदेशको माया बढ्‌दो रहेछ भन्ने प्रस्ट हुन्छ।

Facebook
X
LinkedIn
Email
WhatsApp

Related News & Updates

तमुधिं यूकेले विशेष कार्यक्रमबीच मनायो ‘त ल्हो ल्होछार’

लन्डन । तमुधिं यूकेले शनिबार एक विशेष र भव्य कार्यक्रमबीच ‘त ल्हो ल्होछार २०२५’ मनाएको छ । बेलायतको एउटा प्रभावशाली एवं ठूलो जातीय संस्था तमुधिं

Read More »

तमुधिं यूकेले विशेष कार्यक्रमबीच मनायो ‘त ल्हो ल्होछार’

लन्डन । तमुधिं यूकेले शनिबार एक विशेष र भव्य कार्यक्रमबीच ‘त ल्हो ल्होछार २०२५’ मनाएको छ । बेलायतको एउटा प्रभावशाली एवं ठूलो जातीय संस्था तमुधिं

Read More »

तमुधिं यूकेले विशेष कार्यक्रमबीच मनायो ‘त ल्हो ल्होछार’

फैलँदै नेपाली संस्कृति

तमुधिं यूकेले विशेष कार्यक्रमबीच मनायो ‘त ल्हो ल्होछार’

Gurkha Cup 2026

Nepali Mela 2026